Friday 14 February 2020

हाडफोर्ड भीआर (VR) नेपाली बजारमा ...

हाडफोर्ड भीआर नेपालमा बिक्री हुने सबैभन्दा पुरानो मध्यको एक लोकप्रिय डर्ट बाइक हो  नेपाली युवा माझ निकै चर्चामा रहेको यो मोटरसाइकल, बिगत २० वर्ष देखि इन्टरनेशनल मोटर्स प्रा लि ले बिक्रि गर्दै आएको छ । नेपाल बजारमा, आज पनि  डट बाइक भन्ने  साथ , सबै भन्दा पहिला हार्टफोर्ड भीआर को नाम आउने गर्छ 



हाडफोर्ड कम्पनीले नेपाली बजारमा बिक्री गर्दै आएकोभीआर १५० २२३’ गरि दुई भेरियन्टमा उपलब्ध गराएको १४९ २२३ सीसी क्षमताको ओएचसी स्ट्रोक इन्जिनमा उपलब्ध भीआरले अधिकतम १८. पीएस पावर प्रदान गर्नेछ भने यी दुबै भेरियन्टमा कार्बुरेटर इन्जिमा दिइएको यसमा स्पीड गियरबक्स दिइएको
१२ लिटरको इन्धन ट्याङ्की दिइएको बाइकलाई आरामदायी बनाउन कम्पनीले अगाडि डबल पेरिस्कोप पछाडि मोनोसक सस्पेन्सन दिएको बाइकमा १८ इन्चको ह्वील दिइएको
२१०० एमएम लम्बाई, ७७५ एमएम चौडाई १२१५ एमएम उचाई रहेको बाइकमा १३५० एमएमको ह्वीलबेस प्रदान गरिएको
इन्टरनेशनल मोटर्स प्रालिले बिक्री वितरण गर्दै आएको भीआर १५० को मूल्य लाख १० हजार रुपैयाँ तोकिएको भने भीआर २२३ को मूल्य लाख २५ हजार रुपैयाँ तोकिएको

इन्टरनेशनल मोटर्स प्रा लि को केन्द्रिय बिक्रि, पार्ट्स र वोर्कशोप कार्यलय काठमाडौँको कलंकीको रबिभवनमा रहेको छ । यस्तै गरि पोखरा, धरान, बुटवल, दमौली, बाग्लुंग, नारायणगड, झापा र देशको बिभिन्न ठाउँहरु मा डिलर  रहेको छ । इन्टरनेशनल मोटर्स प्रा. लि. ले हरेक मोटरसाइकलको खरिदमा १ थान डट हेल्मेट, १ थान लेगगार्ड र  एक वर्षको यातयात कर  निसुल्क उपलब्ध गराएको छ